नियम १२६
कार्य सम्पादन मूल्याङ्कन फाराम सम्बन्धी व्यवस्था
निजामती कर्मचारीको कार्य सम्पादन मूल्याङ्कन फाराम ऐनको दफा २४क. को
उपदफा (६ग) को अवस्थामा बाहेक अख्तियारवालाले निर्धारण गरे बमोजिम गोप्य गरी राखिनेछ ।